beautiful lady

December 15 [Thu], 2011, 15:18

पहिले (नुडल्स) चाउमिनलाई नुनपानीमा उमाल्ने । पाकेपछि पानी तार्ने र चाउमिनलाई पुरै पानी सुक्न दिने ।

त्यसपछि अलि अलि तेल राखेर चलाउने र साईडमा राख्ने ।

एउटा कराहीमा तेल तताउने ।

त्यसमा लसुन राखि एकछिन चलाउने प्याज हालि फेरि एकछिन भुट्ने ।

त्यसपछि गाजर , सिमी, बन्दा हाली १-२ मिनेट भुट्ने।

त्यसपछि खुर्सानी चप र भेंडेखुर्सानी हाली एकछिन चलाउने ।

त्यसमा उसिनेको चाउचाउ (नुडल्स) तथा सबै मसला हाली २-३ मिनेट राम्ररी चलाउने ।

त्यसपछि हरियो प्याज हाली चलाएर निकाल्ने र प्लेटमा सजाएर सर्भ गर्ने ।

プロフィール
  • プロフィール画像
  • アイコン画像 ニックネーム:Sakura
読者になる
2011年12月
« 前の月  |  次の月 »
1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
最新コメント
Yapme!一覧
読者になる
P R
カテゴリアーカイブ
月別アーカイブ
http://yaplog.jp/gyalden/index1_0.rdf